Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

  • 1.1K
    SHARES

  • नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनीद्वारा  शुभकामना आदानप्रदान कार्यक्रम

    बुटवल,कार्तिक २ ।

    नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनीले आज बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    सस्थाका अध्यक्ष विश्वमणि भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रम को प्रमुख अतिथि पूर्व वरिष्ठ उपाध्यक्ष युवराज खनाल, अतिथिहरु छविलाल शर्मा, बाबुराम भूसाल, सुमन घिमिरे,लेखामान श्रेष्ठ तथा कमलराज नेपालले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    सस्थाका प्रचार प्रसार सचिब हरी चुदालिको स्वागत मन्तब्य र संचालन सचिब जीवन घिमिरेले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology