Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तिनाउ इन्टरनेशनल हस्पिटल पाचौं वर्ष प्रवेश

तिनाउ इन्टरनेशनल हस्पिटल पाचौं वर्ष प्रवेश

  • 1.2K
    SHARES

  • तिनाउ इन्टरनेशनल हस्पिटल पाचौं वर्ष प्रवेश

    बुटवल,कार्तिक १ ।

    तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिको पाचौं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।

    अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरेका छन् ।

    यसैगरि अस्पताल ब्यवस्थापन र चिकित्सकहरुप्रतिको विश्वास बिरामीले प्राप्त गरेको सन्तुष्टी र गुणस्तरिय सेवाले नै यस अस्पताल बुटवल नगरकै पहिलो रोजाइ बन्न पुगेको उनले दाबी गरे । उनले भने–‘साथै विशेषज्ञ सेवा प्रदान गर्दैै आइरहेको हाम्रो असपतालले एक सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका छौं ।’

    संस्थालाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, वितरक र सेवाग्राहीलाई मेडिकल सुपरीवेक्षक डा राजेन्द्र संजेल क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology