बुटवल,असाेज ३० ।
नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ रुपन्देहीले बुटवल उद्योग बाणिज्य संघमा निर्बाचित अध्यक्ष सहितको पदाधिकारी सदस्यहरु बधाइ तथा शुभकामना आदान प्रदान गरेको छ ।
एक कार्यक्रमका बिच बिजया दशमी,दीपावली,छठ नेपाल संबतको अवसरमा शुभकामना आदनान प्रदान तथा निर्बाचित टीमलाइ टीका र खादा लगाएर सम्मान गरिएको अध्यक्ष रामकृष्ण चापागाइले जानकारी दिए । सो अबसरमा बोल्दै प्रमुख अतिथि कृष्णप्रसाद पाण्डेयले महासंघ ले ब्यबसायीका सबै समस्याको समाधान दिन र सामाजिक काम गर्नुपर्ने बताए ।
सो अबसरमा निर्बाचित अध्यक्ष हरि प्रसिाद अर्यालले बुटवल उद्योग बासणजवय संघले ब्यबसायीका हितमा रहेर काम गर्ने बताए । कार्यक्रममा ब्यबसायी दिवाकर घिमिरे,यमलाल लोहनी,बालकष्ण बस्याल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)