Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल संसारद्वारा बसपार्कमा निशुल्क मधुमेह परिक्षण शिबिर

लायन्स क्लव अफ बुटवल संसारद्वारा बसपार्कमा निशुल्क मधुमेह परिक्षण शिबिर

  • 2.7K
    SHARES

  • लायन्स क्लव अफ बुटवल संसारद्वारा बसपार्कमा निशुल्क मधुमेह परिक्षण शिबिर

    बुटवल,असाेज २८ ।

    लायन्स क्लब अफ बुटवल संसारले बुटवल बसपार्कमा निशुल्क मधुमेह परिक्षण शिबिर गरेको छ । क्लवका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  लायन्स इन्टरनेशनल क्लव ३२५ पी का डिजी अर्जुनमान  सैजूले क्लबले बिगतका दिनहरुमा पनि निकै राम्रा सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामी दिनहरुमा पनि गरिरहन आग्रह गरे ।

    कार्यक्रममा फस्ट भिडीजी  पुरुशोत्तम भक्त प्राधानाङ्ग  ,सकेन्ड भिडीजी बालाराम भट्टराइ,एरिया चिफ बिनोद सुबेदी ,क्लवका सस्थापक अध्यक्ष तथा एरिया सेक्रेटरी प्रकाश भट्टराइ,पुर्ब अध्यक्ष बिकास श्रेष्ठ,महेश न्यौपाने , सम्योजक किरण ढकाल लगायतले बोलेका थिए ।

    सो कार्यक्रमसचिब पदम प्रसाद न्यौपानेको सन्चालनमा भएको थियो ।पहिलो दिनको शिबिरमा २८० जनाले लाभ लिएका छन् शिबिर १० दिनसम्म निरन्तर चल्ने क्लवका अध्यक्ष राजु पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology