Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

जेएन सर कोरियन ईन्स्टिच्युटमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

जेएन सर कोरियन ईन्स्टिच्युटमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

  • 963
    SHARES

  • जेएन सर कोरियन ईन्स्टिच्युटमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

    बुटवल,असाेज २७ । 

     जेएन सर कोरियन भाषा (रोजगार ईन्स्टिच्युट) को बुटवल १२ मा रहेको होस्टलमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दशैैँ बिशेष सांस्कृतिक कार्यक्रम संस्थाका संचालक आरती शर्मा न्यौपानेको अध्यक्षतामा भएको हो ।

    सो अबसरमा बोल्दै सिनीयर प्रशिक्षक जेएन शर्मा न्यौपाने कोरियन भाषा सिक्नका लागि सबैको रोजाइ जेएन सर कोरियन इन्स्टिच्युट रहेकोमा सबैलाइ आभार ब्यक्त गर्नुभयो ।

    सो अबसरमा अनलाइन प्रशिक्षक शालिक अधिकारी,सन्तोष सर,होम जिसी,सचिन हुमागाइ लगायतले बोल्न्ुभएको थियो । सो कार्यक्रमको संचालन सागर दुलालले गर्नुभएको थियो भने दिनभर बिद्यार्थीहरुले रमाइलो नाचगान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology