बुटवल, वैशाख २२ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा डा. मिनेन्द्र रिजाल मनोनित हुनुभएको छ। पार्टी सभापति शेरबहादुर देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो।
कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसको विधान, २०१७ बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिनुभएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)