Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पाको जोरधारामा यात्रुबाहक बस दुर्घटना

पाल्पाको जोरधारामा यात्रुबाहक बस दुर्घटना

  • 2.5K
    SHARES

  • पाल्पाको जोरधारामा यात्रुबाहक बस दुर्घटना

    बुटवल,बैसाख १० । 

    बुटवल-तानसेन सडकखण्ड अन्तर्गत पाल्पाको जोरधारामा यात्रुबाहक बस दुर्घटनाग्रस्त भएको छ ।बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि आज बिहान साढे सातबजे छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो । 

    घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

    सडकबाट करिब १ सय मिटर तल खसेको छ ।  घटनाबारे थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।bus accident  palpa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology