Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्याङ्जा पिँडीखोला रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन

स्याङ्जा पिँडीखोला रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन

  • 981
    SHARES

  • स्याङ्जा पिँडीखोला रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन

    बुटवल,चैत्र २५ ।

    स्याङ्जा पिँडीखोला रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा छैठौँ अधिवेशनले उमाकान्त सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

    जसको बरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराइ,उपाध्यक्षमा भविश्वर चापागाइ,यज्ञप्रसाद चापागाइ र लेखनाथ पौडेल चयन भएका छन् ।

    सचिवमा प्रदीप सुवेदी,सहसचिवमा धनमाया भट्टराइ,कोषाध्यक्षमा लोकराज चापागाइ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पूर्णकला भुसाल,रुक्मिणी चापागाइ,सुनिता बस्याल,नमराज चापागाइ,हेमलाल पाण्डे,प्रेमप्रसाद सापकोटा,काशी चापागाइ,पशुपति भुुुसाल,बुद्धिमान रखाली,टेकबहादुर रखाली,आनन्द सुबेदी रपिताम्बर चापागाइ चयन भएको सचिब जयप्रकाश भट्टराईले जानकारी दिए ।

    समाजको लेखा संयोजकमा ठानबहादुर भुसाल,सदस्यमा हरिप्रसाद भुसाल,शालिकराम न्यौपाने चयन भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology