Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेलले दिए नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलले दिए नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा

  • 4.1K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलले दिए नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा

    बुटवल,फागुन २८ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् ।

    पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology