Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपचाररत डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार,पारामिटर सबै सामान्य

उपचाररत डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार,पारामिटर सबै सामान्य

  • 4.6K
    SHARES

  • उपचाररत डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार,पारामिटर सबै सामान्य

    बुटवल, फागुन १८ ।

    नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाे छ ।  भण्डारीको उपचारमा संलग्न चिकित्सकले हल्का सङ्क्रमण देखिएकाले एन्टीवायोटिक्स चलाइएको जानकारी दिए ।

    सांसद भण्डारीलाई ज्वरो नआएको र अरु पारामिटर सबै सामान्य छ । भने  आज ड्रेसिङको काम हुने जनाइएकाे छ ।उहाँकाे उपचार आईविसियू (आईसियू) को प्रोटोकल अनुसार भइरहेको छ ।

    थोरै इन्फेक्सन देखिए पनि ३ दिन भित्रै ठिक हुने डा. प्रशान्त महारणेले बताएको स्वकीय सचीव बोधराज कंडेलले जानकारी दिनु भयाे । साेहि अस्पतामा भण्डारीकी श्रीमती डा. लक्ष्मी पाण्डे भण्डारी , छोरी सुरक्षा भण्डारी ,दाइ मीन भण्डारी रहनुभएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology