Logo बिहिवार, आश्विन १ गते २०८३
images

रवि लामिछानेले आज नागरिकता लिनुहुँदै

रवि लामिछानेले आज नागरिकता लिनुहुँदै

  • 1.4K
    SHARES

  • रवि लामिछानेले आज नागरिकता लिनुहुँदै

    काठमाडौँ, माघ १५ ।

    अनागरिक ठहरिएका रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने अनागरिक भएसँगै उहाँले पुनः नागरिकता लिने हुनु भएको हो । 

    अनागरिक ठहरिएसँगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको थियो ।

    गाेरखापत्रबाट ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology