Logo बिहिवार, आश्विन १ गते २०८३
images

उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको दावी

उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको दावी

  • 1.3K
    SHARES

  • उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको दावी

    काठमाडाैँ,पुस ११ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दावी गरेका छन् ।

    आज बसेको सत्तारुढ गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए । राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबण्डाबारे निर्णय नभएको रविको भनाइ छ ।

    राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबण्डाबारे निर्णय नभएको रविको भनाइ छ ।तपाईंले उपप्रधानसहित गृह मन्त्रालयमा दावी गर्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा रवि केहीबेर अक्मकिएका थिए । त्यसपछि उनले हाँस्दै भने, ‘मेरो गृहमा दावी हो ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology