Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

  • 1.5K
    SHARES

  • नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

    काठमाडौं,पुस ४ ।

    नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ ।  आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

    पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ ।  नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग  छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology