बुटवल,मसिंर ७ ।
रूपन्देही क्षेत्र न २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतसहित लिड गरिरहेका छन् ।
२७ हजार ७२५ मतगणना मत गणना हुँदा पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ९ हजार ८६४ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा सुर्यवंशीले ७ हजार ९९० मत ल्याएका छन् । रुपन्देही क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यमा ८१ हजार २०२ मत खसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)