Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता

  • 2.1K
    SHARES

  • चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता

    चितवन,म‌ंसिर ६ । 

    चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।

    लामिछानेले ४४१४ मत प्राप्त गरेका हुन् भने एमालेका कृष्णभक्त पोखरेलले ३९७८ र कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत प्राप्त गरेका छन् । 

    रविले पछिल्लो मतपरिणामअनुसार ४३६ मतको अग्रता बनाएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology