Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

  • 1.7K
    SHARES

  • मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

    मनाङ,मंसिर ६ ।

    मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार  टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।

    यसअघि मुस्ताङबाट एक प्रतिनिधि र २ प्रदेशसभामा काँग्रेसले जित दर्ता गराईसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology