Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोल्पा (ख) कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरे उम्मेदवारी दर्ता

रोल्पा (ख) कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरे उम्मेदवारी दर्ता

  • 2.2K
    SHARES

  • रोल्पा (ख) कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गरे उम्मेदवारी दर्ता

    बुटवल,असाेज २३ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रोल्पा (ख) मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन्।

    माओवादी नेता तथा लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी र कांग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यमार्फत् सभापति पुनले उम्मेदवारी दर्ता गरेका हुन्।

    माओवादी र कांग्रेसबीच एउटा प्रतिनिधिसभा र प्रदेश (क) माओवादी तथा प्रदेश (ख) कांग्रेसले पाउने सहमति भएपछि उनी उम्मेदवार बने। यहाँ एमालेले प्रेम घर्तीलाई उम्मेदवार बनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology