Logo बिहिवार, आश्विन १ गते २०८३
images

ऋषि पञ्चमी : रूरूक्षेत्र गाँउपालिकामा आज  सार्वजनिक बिदा

ऋषि पञ्चमी : रूरूक्षेत्र गाँउपालिकामा आज  सार्वजनिक बिदा

  • 1.9K
    SHARES

  • ऋषि पञ्चमी : रूरूक्षेत्र गाँउपालिकामा आज  सार्वजनिक बिदा

    बुटवल,भदौ १६।

    गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बिहीबार ऋषि पञ्चमीको अवसरमा  सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।

    गाउँपालिका भित्रका वडा कार्यालयहरू ,सङ्घ संस्था,शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने गाउँपालिका अध्यक्ष यदु ज्ञवाली सन्तोषले जानकारी दिनुभयो । रूरूक्षेत्र धार्मिक-पर्यटकीय महत्व बोकेको क्षेत्र हो । 

    ruru bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology