Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

  • 1.7K
    SHARES

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

    बुटवल,साउन २० ।

    सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

    आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology