Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा बुटवल १२ मा ६ जना बिरामी,सबै बेहाेस्

जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा बुटवल १२ मा ६ जना बिरामी,सबै बेहाेस्

  • 2.1K
    SHARES

  • जङ्गलबाट ल्याएको  बिषालु च्याउ खाँदा बुटवल १२ मा ६ जना बिरामी,सबै बेहाेस्

    बुटवल,असार १६ ।

    बुटवलमा बिषालु च्याउ खाँदा ६ जना बिरामी भएका छन् । बिरामी हुनेमा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुम बहादुर बिक रहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

    बुधबार जङ्गलबाट ल्याएको बिसालु च्याउ खाएपछि उनीहरु बिरामी परेका थिए। उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । बिरामी परेका सबै बेहोस् भएको र अवस्था गम्भीर रहेको छ ।

    बिषालु च्याउ कसरी चिन्ने ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology