बुटवल,जेठ ५ ।
बुटवल उपमहानगरपालिका वार्ड न १४ मा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार दधिराम न्यौपाने दोस्रो कार्यकालका लागि निर्वाचित भए । उनले कांग्रेसका उम्मेदवारलाइ पराजित गरे ।
यसअघि बुटवलमा १८ र १९ मा पनि एमालेले नै जित हासिल गरेको छ भने अन्य वडाहरुमा १ मा स्वतन्त्र र अरु सबैमा गठबन्धन बिजयी भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)