Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य अधिकारी सहित ७ सय ३९ जना कांग्रेस प्रवेश

एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य अधिकारी सहित ७ सय ३९ जना कांग्रेस प्रवेश

  • 4.6K
    SHARES

  • एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य अधिकारी सहित ७ सय ३९ जना कांग्रेस प्रवेश

    तिलोत्तमा, २२ बैशाख ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहिवार रुपन्देहीको तिलोत्तमामा आयोजित बृहत आमसभामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

    नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य पुष्पा भुसाल लगायतले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका थिए । 

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology