बुटवल,फागुन ३ ।
एमसीसी सम्झौताबिरुद्ध भोलि (फागुन ४ गते बुधबार) नेकपा लगायतका दल तथा मोर्चाद्वारा नेपाल बन्दको घोषणा गरेका छन् । सरकारले भाेलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।
नेकपा लगायतका दल तथा मोर्चाले एमसीसी सम्झौताबिरुद्ध यसअघिपनि बिभिन्न चरणका आन्दाेलनहरू गरिरहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)