Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवा मतगणनास्थलको फाेहाेर उठाउदैँ सिद्धार्थनगर कांग्रेस

भैरहवा मतगणनास्थलको फाेहाेर उठाउदैँ सिद्धार्थनगर कांग्रेस

  • 3.2K
    SHARES

  • भैरहवा मतगणनास्थलको फाेहाेर उठाउदैँ सिद्धार्थनगर कांग्रेस

    बुटवल,मंसिर ८ ।

    नेपाली कांग्रेस सिद्धार्थनगर समितिले सरसफाइ गरेको छ ।

    काङ्ग्रेस १४ औं महाधिबेसन अन्तर्गत प्रदेस र क्षेत्रीय अधिबेसनको क्रममा जिल्ला पार्टि कार्यालय भैरहवामा भएको फोहोरमैला बुधबार बिहान नगर समितिको अगुवाइमा सरसफाइ गरिएको नगर सभापती कोशिश खड्काले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    पार्टीको अधिबेसनको क्रममा पर्चा, पम्प्लेट, पानीका बोतल लगायत खाद्यसामाग्रीका प्याकेजहरु सरसफाइ गरिएको हो ।

    आफूले गरेको फोहोरले अरुलाइ समस्या नहोस र फोहोर गरिसकेपछी आफैले सरसफाइ गर्नुपर्छ भन्ने मान्यताका साथ नगर समितिले सरसफाइ गरेको नगर समितिले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology