बुटवल,मंसिर ७ ।
नेपाली काँग्रेस गुल्मी क्षेत्र नं १ को सभापतिमा पारिश्वर ढकाल बिजयी भएका छन् ।जम्मा ९३२ मत खसेकोमा ढकालले ६२७
मत र मुक्ति कंडेलले जम्मा २६५ मत पाए ।
सचिबमा कमल भुसाल प्रकाश -२८९ र घनश्याम न्यौपाने -४१३ ,माधव प्रसाद ढकाल -४६१,मार्काण्ड भण्डारी -४३६ मत पाए ।
सहसचीवमा मधुसूदन ज्ञवाली -४४९,रामचन्द्र ज्ञवाली-१९०,दिल्लिराज पाण्डे-३९०,पुण्य प्रसाद सुवेदी -२४५,निलम हमालले -३१७ मत पाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)