Logo मंगलवार, श्रावण १२ गते २०८३
images

४६० मतसहित पाल्पा क्षेत्र न २ मा जिसी विजयी

४६० मतसहित पाल्पा क्षेत्र न २ मा जिसी विजयी

  • 2.5K
    SHARES

  • ४६० मतसहित पाल्पा क्षेत्र न २ मा जिसी विजयी

    बुटवल,मंसिर ७ ।

    नेपाली काँग्रेस पाल्पाको क्षेत्र न २ को सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन्  । उनी रामचन्द्र पौडेल समुहका उम्मेद्वार हुन् ।
    जिसीले ४६० मत प्राप्त गरे भने यादवसिंह कार्कीले २१४ मत पाए । क्षेत्रीय सचिवमा भने कृष्णबहादुर आले र टंकनाथ न्यौपाने तथा सहसचिव पदमा झपेन्द्र पचभैया र मानसिंह कुवँर सहित सदस्यमा सबै निर्बिरोध भएको थियो ।

    १४ औं महाधिवेशन अन्तरगत भएको चुनावमा क्षेत्र नं २ मा महाधिवेशन प्रतिनीधिमा पनि रामचन्द्र पौडेल समुहका उम्मेदवारले जीत हात पारेका छन् ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology