Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१४ औं महाधिवेशन : आज ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन

१४ औं महाधिवेशन : आज ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन

  • 2.4K
    SHARES

  • १४ औं महाधिवेशन  : आज ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन

    बुटवल,मंसिर ६ ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत  आज देशका अधिकांश स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन  क्षेत्रमा  अधिवेशन हुन लागेको हो।

    यसअघि एक निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।  अन्यत्र अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ।सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका सार्वजनिक भएको छ। 

    आजै विभिन्न जिल्लाको अधिवेशनसमेत हुने कार्यतालिका रहेको छ। आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology