Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाडौं निर्वाचन क्षेत्र न. –४ प्रदेशसभा ‘ख’को कांग्रेस सभापतिमा रामप्रसाद लुइटेल

काठमाडौं निर्वाचन क्षेत्र न. –४ प्रदेशसभा ‘ख’को कांग्रेस सभापतिमा रामप्रसाद लुइटेल

  • 2.6K
    SHARES

  • काठमाडौं  निर्वाचन क्षेत्र न. –४ प्रदेशसभा ‘ख’को कांग्रेस सभापतिमा रामप्रसाद लुइटेल

    बुटवल,मंसिर ३ ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश ‘ख’ को नेतृत्व चयन सर्वसम्मत भएको छ ।

    १६ सदस्यीय समितिको सभापतिमा रामप्रसाद लुइटेल चयन भएका छन् । यस्तै, उसपभापतिमा कृष्ण श्रेष्ठ र दीलिप खत्री चयन भएका छन् । सचिवमा मनोज सिग्देल र अम्विका राना चयन भएका छन् । 

     सहसचिवमा प्रमोद अधिकारी र पदम खड्का चयन भएको नवनिर्वाचित कार्यसमितिका सचिव मनोज सिग्देलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology