Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलाेत्तमाको कांग्रेस सभापतिमा हरिलाल पाण्डे नै दाेहाेरिए

तिलाेत्तमाको कांग्रेस सभापतिमा हरिलाल पाण्डे नै दाेहाेरिए

  • 2.0K
    SHARES

  • तिलाेत्तमाको कांग्रेस सभापतिमा हरिलाल पाण्डे नै दाेहाेरिए

    बुटवल,असोज ९ ।

     नेपाली कांग्रेसको तिलोत्तमा नगर सभापतिमा हरिलाल पाण्डेले दाेस्राेपटक विजयी भएका छन्। उनले प्रतिस्पर्धी नारायण न्यौपानेलाई २ मतले हराए। उनी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।


     तिलोत्तमा नगरमा अन्तिम मतपरिणाम :

     

    हरिलाल पाण्डे -१७४
    नारायण न्यौपाने – १७२
    हरि तिवारी- ३०

    उपसभापति
    कल्याण पौडेल – 238
    माया चौधरी – 207
    मदु सुधन गैरे – 148

    अशोक कुमार क्षेत्री – 143

    सचिव
    प्रदिप थापा -208
    हुमलाल पौडेल-178
    सोभा थापा – 174
    प्रकाश गैरे- 149

    सहसचिव
    दिनेश कुवर- 135
    दिपक थापा -238
    केसरी उपाध्याय-114
    रमेश पराजुलि -240

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology