Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दसैँ अघि नै कांग्रेसको गाउँ-नगर अधिवेशन हुने,स्थानीय र क्षेत्रीय अधिवेशनको कार्यतालिका फेरियो

दसैँ अघि नै कांग्रेसको गाउँ-नगर अधिवेशन हुने,स्थानीय र क्षेत्रीय अधिवेशनको कार्यतालिका फेरियो

  • 2.8K
    SHARES

  • दसैँ अघि नै कांग्रेसको गाउँ-नगर अधिवेशन हुने,स्थानीय र क्षेत्रीय अधिवेशनको कार्यतालिका फेरियो

    बुटवल, असोज ६ । 

    कांग्रेस पदाधीकारी बैठकले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिका परिवर्तन गरेको छ। बुधबार काँग्रेसको पदाधिकारी बैठकमा ९ गते सम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको नेता डा‍. मिनेन्द्र रिजालले जानकारी दिए।

    यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचन गर्ने तालिका थियो। असोज ९ गतेसम्म वडा अधिवेशन सक्ने कुरा भएको जानकारी दिंदै रिजालले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुने बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology