Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्वोच्चको आदेश -साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउनू

सर्वोच्चको आदेश -साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउनू

  • 2.3K
    SHARES

  • सर्वोच्चको आदेश -साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउनू

    बुटवल,असार २८-

    सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ ।

    सर्वोच्चले संविधानको धारा ७६(५) मा ह्विप नलाग्ने पनि भनेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology