Logo बिहिवार, आश्विन १ गते २०८३
images

लालटिन कृषि सहकारीको रक्तदानमा ७२ युनिट रगत संकलन

लालटिन कृषि सहकारीको रक्तदानमा ७२ युनिट रगत संकलन

  • 3.5K
    SHARES

  • लालटिन कृषि सहकारीको रक्तदानमा ७२ युनिट रगत संकलन

    बुटवल,चैत्र १५- 

    लालटिन कृषि सहकारी संस्था बुटवलको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।

    ६४ औं राष्ट्रिय सहकारी  दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिनुभयो ।

    सहकारीले १२ औं पटक नियमित रक्तदान कार्यक्रमको आयोजना गरेको सचिब राजु पौडेलले बताउँनुभयो । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology