Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले गर्याे ऐतिहासिक फैसला,ओलीको हार !

संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले गर्याे ऐतिहासिक फैसला,ओलीको हार !

  • 3.2K
    SHARES

  • संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले गर्याे ऐतिहासिक फैसला,ओलीको हार !

    बुटवल,फागुन ११- 

    सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

    त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology