Logo मंगलवार, श्रावण १२ गते २०८३
images

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

  • 390
    SHARES

  • व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

    काठमाडौँ,चैत १७ ।

    अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमवार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ । 

    भट्ट माथि विभिन्न ठूला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ती तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology