Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धनुषा १ मा विवादका बिच नेकपाका मातृका यादवलाईआयोगको मान्यता

धनुषा १ मा विवादका बिच नेकपाका मातृका यादवलाईआयोगको मान्यता

  • 639
    SHARES

  • धनुषा १ मा विवादका बिच नेकपाका मातृका यादवलाईआयोगको मान्यता

    काठमाडौँ ,फागुन २५ । 
    निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा उम्मेदवार मातृका यादवलाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

    विवादका बिच यादवलाई विजयी घोषणा गरिएको हो ।
    अन्तिम मतगणना परिणाम अनुसार यादवले १० हजार ४०३ मत पाएका थिए भने कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

    रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारण उनको परिणाम भने आयोगले सार्वजनिक गरेको छैन ।गत फागुन १८ गते रासोपाका उम्मेदवार साहको उम्मेदवारी निर्वाचन आयोगले खारेजी गरेको थियो। साह त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
    #nagarikonline #नागरिकअनलाइन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, फाल्गुण २५ २०८२१०:३०:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology