Logo मंगलवार, श्रावण १२ गते २०८३
images

`मेरो धेरै र झुट बोल्ने बानी छैन,काम गरेर देखाउछु´ : चुन्नप्रसाद पौडेल

`मेरो धेरै र झुट बोल्ने बानी छैन,काम गरेर देखाउछु´ : चुन्नप्रसाद पौडेल

  • 3.8K
    SHARES

  • `मेरो धेरै र झुट बोल्ने बानी छैन,काम गरेर देखाउछु´ : चुन्नप्रसाद पौडेल

    बुटवल,माघ १८  

    आगामी फाल्गुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रूपन्देही क्षेत्र अन्तर्गत बुटवल वार्ड नम्बर ११ मा प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको

    कार्यालयको बुटवल ११ देबिनगर चौपारिछेउमा प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर का उमेदवार चुन्न प्रसाद पौडेलले रिबन काटेर उदघाटनगर्नुभयो सो कार्यालयमा अबदेखि दैनिक  प्रचारप्रसारको काम गरिनेछ

    उम्मेदवार पौडेलले बुटवलको बिकास सुकुमबासीलाइ लालपूर्जा बितरण गर्ने बताउनुभयो। उहाले आफूले गफ नगर्ने तर काम गरेर देखाउने दाबि गर्नुभयो।जनताले विश्वासका साथ बिजयी बनाएर संसदमा पठाउने उहांको भनाइ IMG_4581.jpeg

    सो अवसरमा केन्द्रिय सदस्य रामबहादुर कार्कीले कांग्रेस बदलिएर आएको अब मुलुक बदल्न कांग्रेसलाइ जिताउन आग्रह गर्नुभयो

    प्रदेशकोषाध्यक्ष प्रकाश रानाले अहिले नया भनिएका दलहरूको कुनै एजेण्डा नै नभएको तर्क गर्नुभयो

    कार्यक्रममा प्रदेशसभा सदस्य जमुना ढकाल,समानुपातिक उम्मेदवार रिता सेन ओली,महाधिवेशन प्रतिनिधि काजिमान श्रेष्ठ ,क्षेत्रिय सभापति प्रजापाल गिरी,वडा सभापति जितबहादुरमल्ल ,सचिव यज्ञप्रसाद न्यौपाने लगायतले बोल्दै बुटवललाइ बिकास गरेर नमुना बनाउने बताए IMG_4602.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology