Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सीता जयन्तीमा आज र कविर दास जयन्तीमा जेठ २८ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

सीता जयन्तीमा आज र कविर दास जयन्तीमा जेठ २८ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

  • 1.4K
    SHARES

  • सीता जयन्तीमा आज र कविर दास जयन्तीमा  जेठ २८ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

    काठमाडाैँ,वैशाख २३ ।

    मधेश प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।

    प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर  वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो । याे निर्णयानुसार आज मधेश प्रदेशमा सार्वजनिक बिदा छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology