Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल

रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल

  • 1.2K
    SHARES

  • रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल

    काठमाडौँ, पुस ८।

    डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् ।  सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन ।  अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology