Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

१७ जिल्लाका सीडीओ फेरिए,रुपन्देहीको सीडीओमा बासुदेव घिमिरे

१७ जिल्लाका सीडीओ फेरिए,रुपन्देहीको सीडीओमा बासुदेव घिमिरे

  • 654
    SHARES

  • १७ जिल्लाका सीडीओ फेरिए,रुपन्देहीको सीडीओमा बासुदेव घिमिरे

    बुटवल,कार्तिक १० ।

    गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।

    विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।

    1.jpg

    cdo_hSSDDWhclq.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक १० २०८१०९:१३:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology