Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश

    बुटवल,साउन ६

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका न् ।

    एमालेका २९ नेपाली काङ्ग्रेसका २७ गरि ५६ जनाको हस्ताक्षर सहित चेतनारायण आचार्यसहितले लुम्बिनीका प्रदेशप्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

    उनी एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन् । यसअघि संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने पक्का भएपनि अन्तिम समयमा आएर एमाले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोरेलको शक्ति संघर्षका कारण गिरिलाइ ब्याक हुन बाध्य पारिएको छ ।

    उपनेतालाइ मुख्यमन्त्री बनाउने भएपछि गिरी लगायतको टिम रूष्ट  बनेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology