Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीनिकट भएकै कारण सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

ओलीनिकट भएकै कारण सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

  • 6.0K
    SHARES

  • ओलीनिकट भएकै कारण सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

    बुटवल,पुस १४ । 

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा काम विशेषले काठमाडौं आएको बेला बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले ओलीनिकट भएकाले आफूलाई हटाएको भौतिकमन्त्री बोहराले बताए।

    उनले भने‚ ‘प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भएकाले राजनीतिक पूर्वाग्रह राखेर मलाई हटाइएको हुनसक्छ।’ सुदूरपश्चिम प्रदेशमा ओलीनिकट उनीमात्रै मन्त्री थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology