Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिमा डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिमा डा.स्वर्णिम वाग्ले

  • 1.3K
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबहाक सभापतिमा डा.स्वर्णिम वाग्ले

    काठमाडौं, माघ १३ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदैछन । माघ १३ र १४ गते भारतका बिभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा.स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।

    सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन भने उनी १५ गते स्वदेश फर्कने छन् ।  सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछने सहभागी हुनेछन ।

    जसअनुसार रास्वपा सभापति  लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रिय सदस्य दिपक बोहराले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology