Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी रुक्मिणी विजयी

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी रुक्मिणी विजयी

  • 2.0K
    SHARES

  • कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी रुक्मिणी विजयी

    विराटनगर,माघ ११।

    राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् ।

    रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् । यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology