Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवीनगरमा जी ट्वान्टीफाइब क्लवको रक्तदान,७६ युनिट संकलन

देवीनगरमा जी ट्वान्टीफाइब क्लवको रक्तदान,७६ युनिट संकलन

  • 1.7K
    SHARES

  • देवीनगरमा जी ट्वान्टीफाइब क्लवको  रक्तदान,७६ युनिट संकलन

    बुटवल,मंसिर २२ ।

    बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइब क्लवले रक्तदान कार्यक्रम गरेको छ । देबीनगर चौपारीमा क्लवले आठौँ पटक रक्तदान गरेको जनाएको छ ।सो अवसरमा ७६ युनिट रगत संकलन भएको हो ।

    सो अबसरमा क्लवका अध्यक्ष निर्मल नेपाल,वडा न ११ का बडाअध्यक्ष रामचन्द्र क्षेत्री,नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री ,कार्यक्रम संयोजक मिलन भारी,सुनिल शाही,किशोर पंगेनी,सुवास रायमाझी लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आइरहेको बताएका थिए ।blood.jpgblood.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology