पाल्पा,कार्तिक ५ ।
पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। रानीघाट दरबार नजिकै रहेको बैकुण्ठे भीरमा बागमती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटना हुँदा दुई बालकसहित ६ जनाको मृत्यु भएको पाल्ला प्रहरीले जानकारी दिएको छ।
जित खोलामा खसेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष छन्। उनीहरूको नाम र ठेगना भने खुलेको छैन। 

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)