गुल्मी,मंसिर ७ ।
गुल्मी क्षेत्र न १ मा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले २४६ ले अग्रता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि डा भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिस्प्रर्धामा छन् ।
डा. चन्द्र भण्डारी ३ हजार १६५ मत पाउँदा एमालेका ज्ञवालीले २ हाजर ९१९ मत पाएका छन् ।अहिलेसम्म कालीगण्डकी वडा नं. १ हर्मीचौर, २ अर्बेनी, ३ जयखानी, ४ पुर्तिघाट, ५ फोक्सिङकाे मत गणना भएकाे हाे ।
सूर्य -२,९१९
रूख -३,१६५
अन्तर- २४६
अपडेट :
डा. चन्द्र भण्डारी - ३२९७
प्रदिप ज्ञवाली - ३०८५
मत अन्तर- २१०
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)