Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुग्याे,आज थप २ पुरुषको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुग्याे,आज थप २ पुरुषको मृत्यु

  • 4.6K
    SHARES

  • बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुग्याे,आज थप २ पुरुषको मृत्यु

    बुटवल,कार्तिक ५-  

    बुटवल कोरोना विशेष अस्पतालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । बुधबार थप दुई संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका ४७ वर्षीय पुरुष र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय पुरुष छन् ।

    असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका देवीनगरका ४७ वर्षीय पुरुषको मंगलबार राति १ः१० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

    त्यस्तै, असोज २७ गते पोजिटिभ भई अस्पताल ल्याइएका मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको उनले बताए । दुवै बिरामीको भेन्टिलेटरमा उपचाररत रहेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology