Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढी पहिराे प्रभावितको सहयोगमा जुट्न रूपन्देही कांग्रेसको आग्रह

बाढी पहिराे प्रभावितको सहयोगमा जुट्न रूपन्देही कांग्रेसको आग्रह

  • 3.6K
    SHARES

  • बाढी पहिराे प्रभावितको सहयोगमा जुट्न रूपन्देही कांग्रेसको आग्रह

    बुटवल,भदौ ११ ।

    नेपाली कांग्रेस रुपन्देहीले अबिरल वर्षाका कारण प्रभावितहरुको सहयोगमा जुट्न आफ्ना कार्यकर्ता र सरकारी निकायलाइ आग्रह गरेको छ ।

    लगातारको बर्षाले जिल्लाका विभिन्न ठाउँहरु डुबानमा पर्नुका साथै भौतिक नोक्सानी पुर्याएको छ ।

    त्यस्तो डुबान प्रभाबितहरुलाइ उद्दार र सहयोग गर्नु मानबिय दायित्व समेत भएकाले कार्यकर्ताहरुलाइ आ-आफ्नो स्थानबाट सहयोगमा जुट्न अपिल गरिएको कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाणले जानकरी दिए ।

    साथै बर्षा र बाढी प्रभाबितहरुलाइ उद्दार गरि सहयोग गर्न कांग्रेसले केन्द्र, प्रदेश र स्थानिय सरकारसंगपनि आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology