Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा २४ घण्टामा ३९ को मृत्यु,२१४१ जना कोरोनामुक्त

नेपालमा २४ घण्टामा ३९ को मृत्यु,२१४१ जना कोरोनामुक्त

  • 2.2K
    SHARES

  • नेपालमा २४ घण्टामा ३९ को मृत्यु,२१४१ जना कोरोनामुक्त

    बुटवल,असार ३-

    पछिल्लो २४ घण्टामा देशभरमा गरी  २१ सय ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।योसँगै नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा कोरोनाकै कारण ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ९७पुगेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology