Logo मंगलवार, श्रावण १२ गते २०८३
images

६ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता

६ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता

  • 2.9K
    SHARES

  • ६ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता

    बुटवल,माघ २२- 

    प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता भएको छ । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।

    साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    यता  रूपन्देहीको आमहड्तालमा उद्योग व्यापार ,कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द गरी सहयोग पुर्‍याईदिनु भएकोमा प्रतिगमन बिरूद्द संघर्ष समितिले आभार ब्यक्त गरेको छ। 

    नेकपा प्रचार संयोजक सिद्धिचरण भट्टराईले रूपन्देहीमा आन्दोलन शान्तिपूर्ण रूपमा पुर्ण सफल भएको नागरिक अनलाइनलाइ बताए । 

    यी खबरहरु पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology